Loading...

Tuesday, May 7, 2019

अमेरिकी डिभी चिट्ठाको नतिजा सार्बजनिक..... हेर्ने तरिका थाहा पाउनुहोस

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


काठमाडौँ । आज अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक हुने भएको छ।

अमेरिकी डिभी चिठ्ठाका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा पाउनेछन्। गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो।

डिभी चिठ्काको नतिजा https://www.dvlottery.state.gov/ क्लिक गरेर हेर्न सकिन्छ । डिभी भर्दा पाएको कन्फरमेसन नम्बरका आधारमा आफुँलाई डिभी पर्यो कि परेन जानकारी लिन सकिन्छ।

डिभीको नतिजा न्यूयोर्कको स्थानीय समय अनुसार मंगलबार दिँउसो १२ बजेपछि आउने इलेक्ट्रिक डाइभर्सिटी भिसा लोटरी ( EDV) ले जनाएको छ।

No comments:

Post a Comment