Loading...

Tuesday, April 9, 2019

दोलखा केन्द्रबिन्दु भएर भूकम्प।। थप जानकारी आउन बाँकी।पुरा हेर्नुहोस

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

बिस्तृत जानकारी पाउन माथी क्लिक गर्नुहोस


काठमाडौं– दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।


नयाँ बसपार्कबाट डिआई गाडीसहित १ जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ ।नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा.६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती पक्राउ परेका हुन् ।

ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नयाँ बसपार्क नजिकैको माछापोखरीबाट बिजि मलतर्फ जाँदै गरेको गाडीलाई पिछा गरेको थियो । गाडी कसरी चोरियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

No comments:

Post a Comment