Loading...

Wednesday, August 21, 2019

रवि लामिछानेले भने – म प्रहरीभित्रै असुरक्षित छु, यस्तो जाल बुनिदै छ रविको विरुद्ध। कसैले कल्पना समेत गर्न नसक्ने चाल,पूरा हेर्नुहोस्

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


शालिकराम लामिछानेको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएका छन्। बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्।
शालिकराम पौडेलको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
ad
रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन्। तर प्रहरीले सो उजुरी दर्ता नगरेपछि रविले पौडेलको फेसबुक मार्फत केही प्रश्न समेत उठान गरेका छन्।
हेरौं रविको स्टाटस जस्ताको तस्तै

No comments:

Post a Comment